site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बैंगलोरविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीप आज पनि बेन्चमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । यूएईमा जारी १३औं सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । 

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा बैंगलोरले टस जितेर पहिले बलिङ गर्ने गर्ने छ । दिल्लीले केही बेरमा बैंगलोरविरुद्ध ब्याटिङ गर्ने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आजको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले स्थान बनाउन सकेनन् । उनी आजको दिल्लीले पाँचौ खेल खेल्न लाग्दा सन्दीप आजको खेमला पनि बेन्चमा रहेका छन् । 

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा छन् । दुबै टोलीले लिगमा चार खेल खेलि सक्दा तीन खेलमा जित निकालेका छन् भने एक खेलमा पराजित भएका छन् । 

Global Ime bank

दिल्ली चार खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेको बैंगलोर नेट रन रेटका आधारमा अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । 

आजको खेलमा जित निकाल्दै दिल्ली शीर्ष स्थानमा रहने योजनामा छ । यता दिल्लीलाई स्तब्ध पार्दे बैंगलोर आफूलाई शीर्ष स्थानमा उभ्याउने योजनामा रहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC