site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेकपा सचिवालयको बैठक मंगलबार बस्‍ने
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक मंगलबार अपराह्न ४ बजे बस्ने भएको छ । सोमबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

भेटवार्ताले भोलिका लागि बैठक तय गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

Agni Group

उनका अनुसार ठाउँ भने अझै तय भइसकेको छैन । नेकपाले शनिबारका लागि बैठक तय गरेको थियो । त्यसदिनको बैठक आइतबार अपराह्न ४ बजे सारिएको थियो । प्रधानमन्त्री ओलीको सचिवालयका ४ जना सहित ७) जना सुरक्षाकर्मीलाई कोराना संक्रमण देखिएपछि हिजोको बैठक स्थगित गरिएको थियो ।

भोलि धुम्बाराही, पार्टी मुख्यालय र बालुवाटार कता बस्ने भनेर यकिन नभइसककेको सापकोटाको भनाइ छ । बैठकमा पूर्ववर्ती एजेन्डामाथि छलफल हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC