site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालका लागि ब्राजिलकी राजदूतमा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका लागि ब्राजिलकी राजदूत मारिया टेरेसा पेसोआमा कोरोना संक्रमण देखिएको छ । 

उनले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै आजै कोभिड १९ को रिपोर्ट आएको जानकारीका साथ आफू कोरोना संक्रमित भएको बताएकी हुन्।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘आजै बिहान कोरोना पोजिटिभ भएको रिपोर्ट आएको छ । तर म ठीक छु। साताको अन्त्यतिर केही लक्षण देखिएको तर अहिले स्वाद र गन्ध थाहा नहुने मात्र भएको छ। म कोरोनाको लक्षण देखेदेखि आज सातौं दिनमा छु,’’ स्ट्याटसमा उनले लेखेकी छन्, ‘‘डाक्टरले म एन्टी बडी विकास गर्न आधा बाटो पुगिसकेको बताएका छन् । आफ्नो ख्याल राख्नुहोला ! प्रतिरोधात्मक क्षमता बढाउनु होला ।’’

No description available.

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC