site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. केसीलाई कुनै पनि बेला आईसीयूमा सार्नुपर्ने हुनसक्छ : अस्पताल
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिकित्सा शिक्षा सुधारका माग राख्दै १५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीमा जिउ गल्ने, चक्कर लाग्‍ने, धड्कन बढ्नेलगायतका समस्या देखिन थालेको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।

डा. केसीको रगतमा डब्लूबीसीको मात्रा कम भएको, सुगर कम भएको र पोटासियमलगायतका तत्व पनि कम देखिएको डा. केसीको स्वास्थ्य अवस्था निगरानी गरिरहेका अस्पतालका डा. सुवासप्रसाद आचार्यले जारी गरेको मेडिकल बुलेटिनमा भनिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

डा. आचार्यको टोलीले अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जुनसकै बेला पनि थप गम्भीर हुन सक्नेसमेत बताएका छन् । उनलाई जुनसुकै बेला आईसीयूमा सार्नुपर्ने अवस्था रहेकोसमेत अस्पतालले बताएको छ ।

फाइल तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC