site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 चीनको कोइला खानीमा दुर्घटना हुँदा १६ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

सांघाई । चीनक दक्षिण पश्‍चिममा पर्ने चोङचिङ नगरपालिकाको कोइला खानीमा आइतबार बिहान भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । 

चिनियाँ समाचार एजेन्सी सिन्हजारका अनुसार कमजोर औद्योगिक सुरक्षामा कारण उक्त दुर्घटना भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

चीनका कोइला खानीहरु विश्वकै सबभन्दा जोखिमपूर्ण भएको रोयटर्सले जनाएको छ । 

स्थानीय अधिकारीहरुले सिन्ह्वालाई दिएको जानकारी अनुसार खानीभित्रै अत्यधिक मात्रामा कार्बन मोनोक्साइड जम्मा भएको थियो । त्यहाँ १७ कामदारहरु थुनिएका थिए । जसमध्ये एकजनालाई उपचारका लागि अस्पताल लगिएको छ । 

Global Ime bank

उक्त दुर्घटना चोङचिङको साङजाओ कोइला खानीमा भएको र जुन स्थानीय ऊर्जा कम्पनीसँग सम्बन्धित भएको स्थानीय अधिकारीले बताएका छन् ।  

उक्त दुर्घटना हुने बित्तिकै ७५ जनाको उद्धार टोली र ३० जनाको मेडिकल टिम घटनास्थल पुगेको थियो । तर पनि खानीभित्र फसेकाहरुको ज्यान बचाउन भने सकेन । 

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । - रोयटर्स

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC