site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गायक एसपी बालासुब्रमण्यमको निधन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतीय गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण उनको आज दिउँसो चेन्नईमा निधन भएको हो । उनी  अगस्टको पहिलो साता अस्पताल भर्ना भएका थिए । 

हिन्दी, तमिल, तेलुगुल, कन्नडलगायत भाषामा गीत गाउने उनले सयौं गीत गाएका छन् । 

६ पटक नेसनल अवार्ड जितेका उनका मैंने प्यार किया, एक दुजे के लिए, हम आपके हैं कौन, साजन लगायत हिन्दी फिल्मका गीत लोकप्रिय थिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC