site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 आजको राशिफल : मेष राम्रो, मिथुन अत्युत्तम
Sarbottam CementSarbottam Cement

२०७७, असोज ८ गते बिहीबार 

मेष : दिन राम्रो छ । धर्मकर्ममा मन जानेछ । दानपुण्य गरिनेछ । अरुबाट सहयोग पाइन्छ । स्वास्थ्य सबल रहनेछ । 

वृष : दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन अत्युत्तम छ । कामप्रति जोश जाँगर बढ्नेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ  मनोरञ्जन गरिनेछ । 

कर्कट : दिन अनुकूल छ । शत्रु परास्त हुनेछन् । शरीर सबल रहनेछ । ठूलो याजनाको काम हात लाग्नेछ । मन रमाउनेछ । 

Global Ime bank

सिंह : दिन लाभदायक नै छ । महŒवपूूर्ण काम गरिनेछ । आफन्तबाट सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ । 

कन्या : दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नेछ । गलत सङ्कतको प्रभाव पर्नसक्छ खर्चमा वृद्धि हुनेछ । 

तुला : दिन उत्तम छ । आटेको काम बन्नेछ । बौद्धिक तथा रचनात्मक काम गरिनेछ । यश, कीर्ति मिल्नेछ । 

वृश्चिक : दिन सार्थक नै छ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । बोलीवचनमा प्रभाव बढ्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ । 

धनु ; दिन भाग्यवर्धक छ । मनोबल उच्च रहनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । कार्य सम्पादनमा गति थपिनेछ । 

मकर : दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । काममा व्यवधान आउनेछ । मन डराउन सक्नेछ । धैर्य गर्नु बेस हुनेछ ।

कुम्भ : दिन अनुकूल छ । आयआर्जन  विद्याबुद्धि बढ्नेछ । महिलाका तर्फका सहयोग मिल्नेछ मन प्रसन्न हुनेछ ।  

मीन : दिन उत्तम छ । आटेको काममा सफलता मिल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन काम हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC