site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिरहामा कोरोना संक्रमित पुरुषको मृत्यु 
Sarbottam CementSarbottam Cement

सिरहा । कोरोना संक्रमणबाट सिरहामा बुधबार थप एक पुरुषको मृत्यु भएको छ ।  

कोरोना सङ्क्रमण भई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहा, गोलबजार नगरपालिका –१ निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णका अनुसार मस्तिष्काघातका साथै टाउको दुख्ने जस्ता समस्या देखिएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । 

त्यहाँ कोरोना परीक्षण गर्दा मङ्गलबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि नलाई थप उपचारका लागि बीपी कोइराला प्रतिष्ठानमा रेफर गरिएको थियो । त्यहाँ उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य प्रमुख कर्णले बताउनुभयो । यससँगै कोरोना सङ्कमणबाट सिरहामा मृत्यु हुने १२ जना पुगेका छन् । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC