site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सञ्‍जय दत्तको तेस्रो किमोथेरापी ३० सेप्टेम्बरबाट सुरु हुँदै
Sarbottam CementSarbottam Cement

एजेन्सी । फोक्सोको क्यानसरसँग लडिरहेका अभिनेता सञ्‍जय दत्तको तेस्रो किमोथेरापी हुँदैछ । उनको ३० सेप्टेम्बरमा मुम्बईकै अस्पतलामा तेस्रो किमोथेरापी सुरु गरिने छ । 

अहिले उनी श्रीमती र छोराछोरीसँग समय बिताउन दुबईमा छन् । तर उनको उपचारका लागि सञ्‍जय चाँडै नै मुम्बई फर्किनुपर्ने हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको पहिलो र दोस्रो किमोथेरापी पनि मुम्बईमा नै भएको थियो । उनको पहिलो थेरापीपछि डा. जलील पारकरले अहिलेसम्म कति पटक किमोथेरापी गर्नुपर्ने भन्‍न नसकिने बताएका थिए । 

अभिनेता सञ्‍जय भने अमेरिका वा सिंगापुरमा गएर किमोथेरापी गराउन चाहन्थे तर त्यो सम्भव भएन । यद्यपि यो पहिलो चरणको उपचार मुम्बईमै गराए पनि उनी त्यसपछिको उपचारका लागि भने अमेरिका जाँदै छन् ।

Global Ime bank

सञ्‍जयले केही साताअघि मात्रै चलचित्र ‘शमशेरा’को बाँकी रहेको सीन छायांकन सकाएका छन् । अझै उनको अन्य चलचित्र ‘पृथ्वीराज’ र ‘केजीएफ २’ को छायांकन बाँकी नै छ । - नवभारत टाइम्स

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  २२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC