site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लागुऔषध मुद्दा : दीपीका, सारा, श्रद्धा र रकुललाई एनसीबीले सोधपुछको लागि बोलायो
Sarbottam CementSarbottam Cement

एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले लागुऔषध मुद्दामा बलिउडका अभिनेत्रीहरुलाई सोधपुछको लागि बोलाएको छ । एनसीबीले अभिनेत्री दीपिका पदुकोण, सारा अली खान, श्रद्धा कपुर, रकुल प्रित सिंह र फेसन डिजाइनर सिमोन खम्बाटालाई बोलाएको हो । 

एनसीबीले अभिनेत्री दीपिकालाई २५ सेप्टेम्बरमा बोलाएको छ । अहिले दीपिका गोवामा छिन् र एनसीबीमा आफ्नो बयान दर्ता गर्न उनी चाँडै नै मुम्बई आउने छिन् । यस्तै रकुल र सिमोनलाई २४ सेप्टेम्बर र श्रद्धा र सारालाई २६ सेप्टेम्बरमा मुम्बईस्थित एनसीबीको प्रधान कार्यालय बोलाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एनसीबीले हालसम्म यस मुद्दामा रिया चक्रवर्ती, उनका भाई सोविक चक्रवर्ती, सुशान्तका अपार्टमेन्ट म्यानेजर शम्युएल मिरान्दा र उनको घरमा कर्मचारी दीपेश सावन्तलाई पक्राउ गरेको छ । 

सुशान्तको मृत्यु प्रकरणमा लागुऔषध सम्बन्धमा अनुसन्धान गर्दै एनसीबीले यसअघि दीपिकाका प्रबन्धक करिष्मा प्रकाश र क्वान ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीका सीईओ ध्रुव चितगोपेकरलाई सोधपुछको लागि बोलाइसकेको छ । 

Global Ime bank

एनसीबीले ह्वाट्स एप म्यासेजमा लागुऔषध किनबेचको कुरापछि सोधपुछको लागि बोलाएको हो । जसमा दीपिकाले उनकी म्यानेजर करिष्मालाई लागुऔषध पठाउन च्याट गरिएको थियो
भने अन्यसँग रियाको ह्वाट्स एप ग्रुपमा लागुऔषधबारे कुराकानीको आधारमा बोलाएको हो । - टाइम्स नाउ

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC