site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ मा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको नयाँ मिति तोकेको छ । 

बुधबार असोज १ र ६ गते बसेको मन्त्रिपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निजामति कर्मचारीको आधारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गतेका लागि तोक्ने निर्णय गरेको जानकारी दिए । 

Agni Group

त्यसैगरी सरकारले कोरोना संक्रमितको उपचारमा संलग्‍नहरुको २५ लाखको निःशुल्क बिमा गर्ने निर्णय पनि गरेको छ । 

कोरोना संक्रमितको उपचारमा संलग्‍न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्‍न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बिमा क्षतिपूर्ति दिने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC