site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 ४ अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक, बोर्डमा दियो आवेदन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले असोज ५ गते बोर्डमा आवेदन दिएको हो । 

बैंकले ८.५ प्रतिशत ब्याजदरको ७ वर्ष अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रति एकाइ १००० रुपैयाँको ४० लाख कित्ता निष्कासन गर्न लागेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले उक्त ऋणपत्र निष्कासनमा ल्याउने छ । बैंकले निष्कासन गर्न लागेको कुल ऋणपत्रमध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि बिक्रि खुला गर्नेछ । २४ लाख कित्ता भने  बैंकले व्यक्तिगत रुपमा बिक्रि गर्नेछ । 

बैंकको ऋणपत्र निष्कासनको लागि बिक्रि प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC