site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भूसासको वार्षिकोत्सव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साहित्यिक संस्था भूगोल साहित्य समाजको प्रथम वार्षिकोत्सव सम्पन्‍न गरिएको छ । मंगलबार भर्चुअलरूपमा एक आपसमा बधाई शुभकामना साट्दै कविता वाचनसहित भूगोलले वार्षिक उत्सव मनाएको हो । 

उक्त भर्चुअल कार्यक्रममा कविहरू विनोद नेपाल, दिनेशविक्रम थापा, शैलेन्द्रकुमार शाह, नवराज पुडासैनी, मुकुन्द अर्याल, गुप्तबहादुर राना, हरिश्चन्द्र गौतमलगायतले समसामयिक विषयमाथि लेखिएका कविता वाचन गरे । 

कार्यक्रममा समाजका अध्यक्ष विनोद नेपालले वर्तमान असहज परिस्थितिकाबीच पनि समाजले वर्षभरिमा सातवटा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको बताए । उनले समाजले एउटा पुस्तकसमेत प्रकाशन गरेको उल्लेख गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC