site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बहराइनबाट फर्किए १४२ नेपाली
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाको कारण बहराइनमा समस्यामा परेका १४२ जना नेपाली बुधवार नेपाल आइपुगेका छन् ।

यस्तै बहराइनमा मृत्यु भएका २ जना नेपालीको शव पनि बुधबार भएको उडान मार्फत स्वदेश पठाइएको दूतावासले विज्ञीतीमार्फत जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हाल सम्म बहराइनको मानमाबाट ९ वटा चार्टर उडानबाट १२ सय ७५  जना नेपाली स्वदेश आइपुगेका छन् ।

यस्तै बिदामा नेपाल फर्किएका कोभिड–१९ संक्रमण पश्चात अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भई कार्यस्थलमा फर्किन असमर्थ भएकाहरू मध्ये १ सय २६ जना नेपाली सोही उडानमार्फत बहराइन फर्किएका छन् ।

Global Ime bank

यससँगै बहराइनमा रोजगारिमा फर्कनेको संख्या २ सय ७१ पुगेको दूतावासले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC