अर्थ व्यवसाय
काठमाडौं । चाडपर्वको अवसर पारेर चन्द्रागिरि हिल्सले विशेष अफर सार्वजनिक गरेको छ । चन्द्रागिरि घुम्न चाहने पर्यटकलाई चन्द्रागिरि हिल्सले केबलकारमा ५० प्रतिशत छुट दिने भएको हो ।
यस्तै चन्द्रागिरि हिल्स रिसोर्टमा प्रत्येक जोडीका लागि ६५ सय रुपैयाँको प्याकेज उपलब्ध छ । जसमा ब्रेकफास्ट र डिलक्स रुम समावेश छन् ।
यो अफर मंसिर १५ गतेसम्म लागु हुनेछ ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७ १७:३९
प्रतिक्रिया दिनुहोस्