site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डलर साटिदिने भन्दै ५ लाख रुपैयाँ ठगी
Ghorahi CementGhorahi Cement

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका २ मनहरा दिव्यश्‍वरी प्लानिङबाट डलर साटिदिने भन्दै नगद ५ लाख रुपैयाँ ठगी भएको छ ।

काठमाडौं तार्केश्वर नगरपालिका ७, फुटुङ बस्‍ने २८ वर्षीय पुरुषको पाँच लाख रुपैयाँ  ठगी भएको हो ।

Agni Group

ती पुरुषलाई सोमबारदेखि हामी चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाई उक्त रकम लिई कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर तीनजना अपरिचित व्यक्ति फरार भएको बताइएको छ ।

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । -प्रतिकात्मक तस्बिर

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC