अर्थ व्यवसाय
काठमाडौं । आशा लघुवित्तले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष ०७६/७७ सम्मको सञ्चित मुनााफाबाट लगानीकर्तालाईै वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले लगानीकर्तालाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत कर प्रयोजनाको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७ ११:१२
प्रतिक्रिया दिनुहोस्