२४ घण्टामा विश्वमा २ लाख ५२ हजारमा कोरोना संक्रमण   

२४ घण्टामा विश्वमा २ लाख ५२ हजारमा कोरोना संक्रमण   

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ५२ हजार ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ३३ हजार १४ कोरोना संक्रमित थपिएका थिए । हालसम्म ९ लाख ३१ हजार ३२१ संक्रमितको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड ९४ लाख ४४ हजार १९८ पुगेको तथ्यांकमा उल्लेख छ ।  
 

प्रतिकृया दिनुहोस
ad