site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
२४ घण्टामा विश्वमा २ लाख ५२ हजारमा कोरोना संक्रमण   
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ५२ हजार ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ३३ हजार १४ कोरोना संक्रमित थपिएका थिए । हालसम्म ९ लाख ३१ हजार ३२१ संक्रमितको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड ९४ लाख ४४ हजार १९८ पुगेको तथ्यांकमा उल्लेख छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC