site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
गलत गतिविधि रोक्‍न भारतलाई चीनको आग्रह 
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनले भारतसँग तत्काल आफ्ना गलत गतिविधि सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतसँग तत्काल अफ्ना गलत गतिविधि सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले हालै दुई देशबीच वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको संघर्षका लागि भारत जिम्मेवार रहेको पनि दाबी गरेका छन् ।

चीनको सरकारी अखवार ‘ग्लोबल टाइम्स’ का अनुसार विदेश मन्त्रालयको दैनिक ब्रिफिङमा प्रवक्ता वाङले भारतले द्विपक्षीय सहमति उल्लंघन गरेको, भारतीय सेना अवैध रुपमा सीमा पार गरेर चिनियाँ भूमिमा प्रवेश गरेको र चिनियाँ सैनिकलाई धम्काउन गोली चलाएको बताएका छन् ।

Global Ime bank

चीनको पछिल्लो प्रतिक्रयाभन्दा एक दिन अघि मंगलबार भारतका रक्षामन्त्री राजनाथ सिंहले गत अप्रिल महिनादेखि अहिलेसम्मको घटना क्रमका बारेमा संसदलाई जानकारी दिँदै चीनमाथि पछिल्लो सम्झौत उल्लंघनका आरोप लगाएका थिए । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC