बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
गलत गतिविधि रोक्‍न भारतलाई चीनको आग्रह 
बाह्रखरी - बुधबार, भदौ ३१, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

बेइजिङ । चीनले भारतसँग तत्काल आफ्ना गलत गतिविधि सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतसँग तत्काल अफ्ना गलत गतिविधि सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको हुन् ।

Agani Group

उनले हालै दुई देशबीच वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको संघर्षका लागि भारत जिम्मेवार रहेको पनि दाबी गरेका छन् ।

चीनको सरकारी अखवार ‘ग्लोबल टाइम्स’ का अनुसार विदेश मन्त्रालयको दैनिक ब्रिफिङमा प्रवक्ता वाङले भारतले द्विपक्षीय सहमति उल्लंघन गरेको, भारतीय सेना अवैध रुपमा सीमा पार गरेर चिनियाँ भूमिमा प्रवेश गरेको र चिनियाँ सैनिकलाई धम्काउन गोली चलाएको बताएका छन् ।

sarbottam cement

चीनको पछिल्लो प्रतिक्रयाभन्दा एक दिन अघि मंगलबार भारतका रक्षामन्त्री राजनाथ सिंहले गत अप्रिल महिनादेखि अहिलेसम्मको घटना क्रमका बारेमा संसदलाई जानकारी दिँदै चीनमाथि पछिल्लो सम्झौत उल्लंघनका आरोप लगाएका थिए । - बीबीसी

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्