site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कुलमान नियुक्तिको माग गर्नेलाई पानीको फोहोरा ! (फोटो फिचर)
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको माग गर्दै प्रदर्शन गरिएको छ ।  प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा हानेको थियो । घिसिङको कार्यकाल सकिएपछि मंगलबार प्राधिकरणबाट बिदाइ पनि भइसकेका छन् ।


सरकारले घिसिङलाई पुनः नियुक्ति नदिएको भन्दै लगातार विरोध प्रदर्शन भइरहेको छ । बाह्रखरीका सुनील प्रधानले खिचेका थप तस्बिर :

Agni Group

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC