बाह्रखरी
भर्खरै
sticky  ncell
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख २६ हजार    
बाह्रखरी - बुधबार, भदौ ३१, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख २६ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख २६ हजार ५४४ संक्रमतिको मृत्यु भइसकेको छ ।  

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार २४५ संक्रमितको ज्यान गएको छ ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्