site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय पूर्वमन्त्री रघुवंश प्रसाद सिंहको निधन
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतका पूर्वकेन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ । उनको आइतबार ७४ वर्षको उमेरमा दिल्लीस्थित एम्स अस्पतालमा उपचारक क्रममा मृत्यु भएको हो ।

दुई दिनअघि उनले लालुप्रसाद यादवलाई राजीनामा पत्र पठाएका थिए । पत्रको जवाफ पत्रमार्फत नै पठाउँदै लालुप्रसादले भनेका थिए, “रघुवंश बाबु आरजेडीबाट बाहिर जानुहुन्‍न ।”

Prabhu Bank
Agni Group
NIC Asia

११ सेप्टेम्बर राति १२ बजे आसपास स्वास्थ्य अवस्था बिग्रिएपछि रघुवंशलाई भेन्टिलेटरमा राखिएको थियो । गत जुन महिनामा उनी कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

कोरोना संक्रमणबाट मुक्त भए पनि सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या देखिन सुरु भएको थियो । -बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC