बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भारतीय पूर्वमन्त्री रघुवंश प्रसाद सिंहको निधन
Godraj friday
Godraj friday
बाह्रखरी - आइतबार, भदौ २८, २०७७
Laxmi Bank
Laxmi Bank

नयाँदिल्ली । भारतका पूर्वकेन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ । उनको आइतबार ७४ वर्षको उमेरमा दिल्लीस्थित एम्स अस्पतालमा उपचारक क्रममा मृत्यु भएको हो ।

दुई दिनअघि उनले लालुप्रसाद यादवलाई राजीनामा पत्र पठाएका थिए । पत्रको जवाफ पत्रमार्फत नै पठाउँदै लालुप्रसादले भनेका थिए, “रघुवंश बाबु आरजेडीबाट बाहिर जानुहुन्‍न ।”

Rohto Landing

Agani Group

११ सेप्टेम्बर राति १२ बजे आसपास स्वास्थ्य अवस्था बिग्रिएपछि रघुवंशलाई भेन्टिलेटरमा राखिएको थियो । गत जुन महिनामा उनी कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

कोरोना संक्रमणबाट मुक्त भए पनि सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या देखिन सुरु भएको थियो । -बीबीसी

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, भदौ २८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्