site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आईसीयूमा १६० र भेन्टिलेटरमा २४ कोरोना संक्रमित
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल आईसीयूमा १६० र भेन्टिलेटरमा २४ कोरोना संक्रमित रहेका छन् । 

प्रदेश १ मा ५, प्रदेश २ मा ९, वागमती प्रदेशमा १०९, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ कोरोना संक्रमितको आईसीयूमा रहेका छन् । 

Agni Group

मन्त्रालयका अनुसार वागमती प्रदेशमा १०९ र प्रदेश ५ मा २ र सुदूरपश्चिम प्रदेशमा १ कोरोना संक्रमित भेन्टिलेटरमा रहेका छन् । 

पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सोही अवधीमा १ हजार २०१ कोरोना संक्रमित थपिएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC