site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भोलिदेखि बस सञ्चालन गर्न पाइने, कुन पसल कुन बार खोल्न पाइने (निर्णयसहित) 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पाइनेछ । भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रका ५ वर्ष मुनिका बालबालिक २ जनासम्म राखेर सञ्चालन गर्न पाइने छ।

निजी सवारी साधनहरु स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ । त्यस्तै पसल खुला सम्बन्धमा नयाँ व्यवस्था गरिएको छ । 

यस्तो छ काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको नयाँ व्यवस्था 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC