site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संविधान दिवस २०७७ : ३ दिनसम्म दीप प्रज्वलन गरिने, घरघरमा राष्ट्रिय झण्डा फहराइने
Ghorahi CementGhorahi Cement

फाइल तस्बिर ।


काठमाडौं । यस वर्षको संविधान दिवसका अवसरमा असोज २, ३ र ४ गते दीप प्रज्जवलन गरिने भएको छ । सबै सरकारी निकायले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाएर सोसम्बन्धी 'स्लोगन' वेबसाइटमा प्रकाशित गर्नेछन् ।

Agni Group

संविधान दिवस मनाउन गठित प्रचार प्रसार उपसमितिले ३ दिनसम्म राष्ट्रिय महोत्सव मनाउने निर्णय गरेको हो ।

सो अवसरमा सञ्चारमाध्यममार्फत् राष्ट्रिय एकता झल्काउने सन्देश प्रवाह हुने र सोही अनुसारका लेख, रचना, भिडियो, अडियो तथा गीत प्रकाशन, प्रकाशन गरिने जनाइएको छ । यस्तै दुरसञ्चार सेवा प्रदायले एसएमएस पठाउनेदेखि विभिन्न छुटको व्यवस्था गर्नेछन् ।

Global Ime bank

सरकारले संविधान दिवसका दिन सबैको घरघरमा राष्ट्रिय झण्डा फहराउनुपर्नेछ ।

बुधबार बसेको उप–समितिले अरु केके निर्णय गर्‍यो ? 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC