site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
रुसले ३ करोड २० लाख डोज खोप मेक्सिकोलाई बिक्री गर्ने 
Sarbottam CementSarbottam Cement

मस्को । रुसको सार्वभौम सम्पत्ति कोषले तीन करोड २० लाख डोज सम्भावित कोरोनाविरुद्धको खोप मेक्सिकोलाई बिक्री गर्ने भएको छ । 

रुसले कोभिड-१९ को सम्भावित 'स्पुतनिक-भी' खोप मेक्सिकोको एक मुख्य फर्मासिटिकल कम्पनीलाई बिक्री गर्ने सम्झौता भएको स्रोतले रोयटर्सलाई जानकारी दिएको छ । यो रुसको खोप निर्यातको दोस्रो सम्झौता भएकोसमेत बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) ले पहिलो सम्झौता अगस्तमा काजकस्तानसँग गरेको थियो । 

रुसले यसअघि अगस्त ११ मा विश्वको पहिलो कोरोनाविरुद्धको खोप दर्ता गरेको दाबी गरेको थियो । तर, युरोप अमेरिकालगायतका पश्‍चिमा राष्ट्रहरुले पनि खोप विकासका सबै मापदण्ड पालना गरे-नगरेकोमा आशंका व्यक्त गरेका छन् । 

Global Ime bank

रुसले भने उक्त खोप आपतकालीन प्रयोगमा ल्याइसकेको दाबी गरेको छ । - अलजजिरा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC