बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
रुसले ३ करोड २० लाख डोज खोप मेक्सिकोलाई बिक्री गर्ने 
बाह्रखरी - बुधबार, भदौ २४, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

मस्को । रुसको सार्वभौम सम्पत्ति कोषले तीन करोड २० लाख डोज सम्भावित कोरोनाविरुद्धको खोप मेक्सिकोलाई बिक्री गर्ने भएको छ । 

रुसले कोभिड-१९ को सम्भावित 'स्पुतनिक-भी' खोप मेक्सिकोको एक मुख्य फर्मासिटिकल कम्पनीलाई बिक्री गर्ने सम्झौता भएको स्रोतले रोयटर्सलाई जानकारी दिएको छ । यो रुसको खोप निर्यातको दोस्रो सम्झौता भएकोसमेत बताइएको छ । 

Agani Group

यसअघि रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) ले पहिलो सम्झौता अगस्तमा काजकस्तानसँग गरेको थियो । 

रुसले यसअघि अगस्त ११ मा विश्वको पहिलो कोरोनाविरुद्धको खोप दर्ता गरेको दाबी गरेको थियो । तर, युरोप अमेरिकालगायतका पश्‍चिमा राष्ट्रहरुले पनि खोप विकासका सबै मापदण्ड पालना गरे-नगरेकोमा आशंका व्यक्त गरेका छन् । 

sarbottam cement

रुसले भने उक्त खोप आपतकालीन प्रयोगमा ल्याइसकेको दाबी गरेको छ । - अलजजिरा

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, भदौ २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्