site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुनः निषेधाज्ञा थपिए अवज्ञा गर्ने अटोमोबाइल व्यवसायीहरुको घोषणा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । उपत्यकामा पुनः निषेधाज्ञा थपे अवज्ञा गर्ने चेतावनी व्यवसायीहरुले दिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले लकडाउन र निषेधाज्ञाका कारण अब आर्थिक स्थितीले चल्नै नसक्ने अवस्थामा पुगेको भन्दै अवज्ञा गर्ने चेतावनी दिएका हुन् । 

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले भदौं २४ गतेसम्म निशेधाज्ञा जारी गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले २४ गतेपछि पनि पुनः निशेधाज्ञा बढाइए अवज्ञा गर्ने बताए । “अब व्यवसायीले निशेधाज्ञा सहेर बस्न सक्ने अवस्था छैन । अझै बढाइए हामीले अवज्ञा गर्छौ” उनले भने ।

यसअघि नाडाले विज्ञप्ती निकालेर निशेधाज्ञामा पुनर्विचार गर्न अपिल गरेको थियो । लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्‍ने आधार विश्वमा समेत नदेखिएको भन्दै नाडाले यहि तथ्यहरुलाई मनन गरी सरकारले पनि निषेधाज्ञाका सन्दर्भमा पुर्नविचार गर्नुपर्ने माग गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC