site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीटीईभीटीको शैक्षिक सत्र सञ्‍चालनको व्यवस्था गर्न माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा अध्ययनरत विद्यार्थीको शैक्षिक सत्र खेर नजाने व्यवस्था गर्न सीटीईभीटी टिचर्स सोसाइटी अफ नेपाल (सीटीएसएन) ले माग गरेको छ । सीटीएसएनले विज्ञप्ती जारी गर्दै शिक्षण गतिविधि पुनः ढुक्कले सञ्‍चालन गर्ने व्यवस्था गर्न माग गरेको छ ।

सीटीईभीटीमा प्रविधिक शिक्षामा भविष्य देखेका विद्यार्थीको शैक्षिक सुनिश्चितता गर्न, हाल अध्ययनरत विद्यार्थीका शैक्षिक सत्र खेर जान नदिन शैक्षिक संस्थालाई पुनः शिक्षण गतिविधीहरु ढुक्क भइ सञ्चालन गर्ने सहज व्यवस्था तथा वातावरण मिलाउन शिक्षा मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) को ध्यानाकर्षण गराएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सीटीईभीटीले गत असार २६ गते ‘वैकल्पिक माध्यमबाट प्रशिक्षण कार्यविधि २०७७’ प्रकाशित गरे अनुसार सम्पूर्ण शैक्षिक संस्थाहरु वैकल्पिक माध्यमबाट प्रशिक्षण पनि भइरहेको (सीटीएसएन) ले जनाएको छ ।

शिक्षक तथा कर्मचारी, अविभावकलाई सचेत र सतर्क भई यस कोभिड १९ को महामारीको प्रतिकुल परिस्थिको डटेर सामना गर्न र हतोत्साहित नहुन पनि आग्रह गरिएको छ । 

Global Ime bank

इमान्दारिता आत्मासाथ गर्दै सिकाइ प्रक्रियामा खटिरहेका शिक्षकहरुको दयनीय आर्थिक अवस्थाले सबैलाई वैकल्पिक उपाय पहिल्याउनुपर्ने बनाएको अध्यक्ष डा. सीके सिंह र महासचिव राजन मानन्धरले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC