बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको एसएमएस सेवा २४ घण्टाका लागि स्थगित
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, भदौ १७, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट मोबाइलमा एसएमएसमार्फत पठाउने गरेकोमा पछिल्लो २४ घण्टाका लागि स्थगित गरेको जनाएको छ । 

प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले हस्ताक्षर गरेको सूचना अनुसार कोरोना परीक्षणको नतिजा सक्कल रिपोर्ट प्रयोगशालाको वेबसाइटबाट प्रिन्ट गर्नसक्ने गरी 'युजर नेम' र पासवर्डमा केही समस्या आएको हुँदा २४ घण्टालाई उक्त सेवा रोकिएको उल्लेख छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्