बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
श्रम स्वीकृति लिन नो अब्जेक्सन लेटर चाहिने 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, भदौ १७, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन नेपाली दूतावासबाट प्रमाणित भएको रोजगार दाता कम्पनीको नो अब्जेक्सन लेटर (एनओसी)  बुझाउनु पर्ने भएको छ । 

बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार कार्यालय ताहाचलले गत वर्ष फागुन २९ गतेअघि मागपत्र प्रमाणित भइ पूर्व स्वीकृति लिएकाको हकमा अन्तिम श्रम स्वीकृति लिनका लागि गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको 'नो अब्जेक्सन लेटर' नेपाली राजदूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने बताएको हो । 

Agani Group

पूर्व स्वीकृति लिने प्रकृयामा रहेका र नयाँ मागपत्रको हकमा समेत गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी नेपाली राजदुतावासबाट प्रमाणित गराइ अनिवार्य रुपमा पेश गर्नुपर्ने समेत उक्त स"चनामा उल्लेख छ । 

साथै,  नयाँ व्यक्तिगत श्रम स्वीकृतिको हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीको आधिकारिक इमेलबाट हालै जारी भएका एनओसी वैदेशिक रोजगार कार्यालय, ताहाचलको आधिकारिक इमेलमा प्राप्त भएको हुनुपर्ने बताएको छ । 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्