site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
श्रम स्वीकृति लिन 'नो अब्जेक्सन लेटर' चाहिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन नेपाली दूतावासबाट प्रमाणित भएको रोजगार दाता कम्पनीको नो अब्जेक्सन लेटर (एनओसी)  बुझाउनु पर्ने भएको छ । 

बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार कार्यालय ताहाचलले गत वर्ष फागुन २९ गतेअघि मागपत्र प्रमाणित भइ पूर्व स्वीकृति लिएकाको हकमा अन्तिम श्रम स्वीकृति लिनका लागि गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको 'नो अब्जेक्सन लेटर' नेपाली राजदूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने बताएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

पूर्व स्वीकृति लिने प्रकृयामा रहेका र नयाँ मागपत्रको हकमा समेत गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी नेपाली राजदुतावासबाट प्रमाणित गराइ अनिवार्य रुपमा पेश गर्नुपर्ने समेत उक्त स"चनामा उल्लेख छ । 

साथै,  नयाँ व्यक्तिगत श्रम स्वीकृतिको हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीको आधिकारिक इमेलबाट हालै जारी भएका एनओसी वैदेशिक रोजगार कार्यालय, ताहाचलको आधिकारिक इमेलमा प्राप्त भएको हुनुपर्ने बताएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC