site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
साउदीबाट बहिर्गमन भिसाका लागि निवेदन दिन दूतावासको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाण्डौ । साउदीमा रहेका ७३८ नेपालीले अहिलेसम्म बहिर्गमन भिसा पाएका छन् ।

बहिर्गमन भिसाका लागि साउदीमा रहेको नेपाली दूतावासले विभिन्‍न समयमा नेपालीबाट संकलन गरेका विवरण केही समयअगाडि साउदी सरकारलाई उपलब्ध गराए पनि कोरोना संक्रमणका कारण अवरुद्ध यो प्रक्रिया क्रमशः सुरु भएको दूतावासले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अब साउदीबाट स्वदेश फर्कनु पर्ने अवस्थामा रहेको तर बहिर्गमन भिसा लागेको छैन भने बहिर्गमन भिसाको लागि दूतावासमा निवेदन दिन सकिने जनाइएको छ ।

उक्त निवेदनको लागि ०५०००२१४०९ मा ह्वाट्स्एपमार्फत कागजात पठाउन सकिने दूतावासले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC