बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
काम गर्ने समयलाई घटाएर ६ घण्टा बनाउन फिनल्यान्डकी प्रधानमन्त्रीको प्रस्ताव 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, भदौ ११, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

एजेन्सी । फिनल्यान्डकी प्रधानमन्त्री सना मेरिनले काम गर्ने समयलाई ८ घण्टाबाट घटाएर ६ घण्टा बनाउन प्रस्ताव गरेकी छन् । सोमबार सोसल डेमोक्रेटिक पार्टी समक्ष वाचन गर्दैगर्दा उनले उत्पादकत्व बढाइ काम गर्ने समय कटौति गर्न सकिने तर्क गरेकी हुन् । 

सो प्रस्ताव पारिद गराउन मेरिनले चार अन्य पार्टीबाट स्वीकृति हासिल गर्नुपर्ने हुन्छ । कोभिड–१९ का कारण देशमा बढ्दो बेरोजगारीका बीच यो कदमले सबैलाई हौसला दिने बताइएको छ । ३४ वर्षीया मेरिनले भनेकी छन्, “देशभरका कर्मचारीहरुको कार्य जीवनमा सुधार ल्याउन स्पष्ट दष्टिकोणको आवश्यकता छ र यसमा पहिलो स्थिर कदम भनेको उनीहरुको काम गने समय छोटो बनाउनु हो ।”

मेरिन विश्वकै सबैभन्दा कान्छि प्रधानमन्त्रीका रुपमा चर्चित छिन् । यसअघि उनले सरकारका पूर्व खर्च रद्द गरि पेन्सन बढाउने लगायतका नीति लागू गराइसकेकी छन् ।  रोयटर्स
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, भदौ ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्