site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काम गर्ने समयलाई घटाएर ६ घण्टा बनाउन फिनल्यान्डकी प्रधानमन्त्रीको प्रस्ताव 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । फिनल्यान्डकी प्रधानमन्त्री सना मेरिनले काम गर्ने समयलाई ८ घण्टाबाट घटाएर ६ घण्टा बनाउन प्रस्ताव गरेकी छन् । सोमबार सोसल डेमोक्रेटिक पार्टी समक्ष वाचन गर्दैगर्दा उनले उत्पादकत्व बढाइ काम गर्ने समय कटौति गर्न सकिने तर्क गरेकी हुन् । 

सो प्रस्ताव पारिद गराउन मेरिनले चार अन्य पार्टीबाट स्वीकृति हासिल गर्नुपर्ने हुन्छ । कोभिड–१९ का कारण देशमा बढ्दो बेरोजगारीका बीच यो कदमले सबैलाई हौसला दिने बताइएको छ । ३४ वर्षीया मेरिनले भनेकी छन्, “देशभरका कर्मचारीहरुको कार्य जीवनमा सुधार ल्याउन स्पष्ट दष्टिकोणको आवश्यकता छ र यसमा पहिलो स्थिर कदम भनेको उनीहरुको काम गने समय छोटो बनाउनु हो ।”

मेरिन विश्वकै सबैभन्दा कान्छि प्रधानमन्त्रीका रुपमा चर्चित छिन् । यसअघि उनले सरकारका पूर्व खर्च रद्द गरि पेन्सन बढाउने लगायतका नीति लागू गराइसकेकी छन् ।  रोयटर्स
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC