site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 कोरोना र टाइफूनको खतरा रहेको उत्तर कोरियाली नेता किमको चेतावनी
Sarbottam CementSarbottam Cement

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले अधिकारीहरुलाई कोरोना महामारी र टाइफूनले ठूलो खतरा निम्त्याउनसक्ने चेतावनी दिँदै यसबाट जोगिनका लागि तयारी गर्न निर्देशन दिएका छन् । 

उनको स्वास्थ्यसम्बन्धी विभिन्‍न अनुमानहरु गरिएकाबेला पार्टी बैठकमा उपस्थित किमले उत्तर कोरियाली अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उत्तर कोरियामा अहलेसम्म कोरोना भाइरस संक्रमित नभएको दाबी गरिरहेको छ । र, कोरोना महामारीको बृहत प्रकोपले ठूलो क्षति पुर्‍याउनसक्ने भएकोले सजग हुन चेतावनी दिइएको हो । 

यस साताको अन्तिममा उत्तर कोरियामा बाभी टाइफून आउनसक्ने अनुमान गरिएको छ । 

Global Ime bank

मंगलबार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै किमले भनेको कुरा उदृत गर्दै उत्तर कोरियाली मिडिया केसीएनएले जनाएको छ, "'घाइत भाइरस' लाई नियन्त्रण गर्न राज्यमा केही कमजोरीहरु भएका थिए ।"

कस्ता कमजोरी भए भन्‍ने विषयमा भने केही खुलाएको छैन् । विभिन्‍न विज्ञहरुले उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण भएको दाबी गरे पनि उत्तर कोरियाले भने अस्वीकार गर्दै आएको थियो । 

एकजनामा कोरोनाको आशंका गरिए पनि पुष्टि भएको छैन । उत्तर कोरियाले आफ्ना सम्पूर्ण सीमाहरु प्रतिबन्ध गरेको छ । - बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC