site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
हङ्‍कङका प्रजातन्त्र पक्षधर दुई सांसदसहित १६ जना पक्राउ
Sarbottam CementSarbottam Cement

हङ्‍कङ । हङ्‍कङमा प्रजातन्त्र पक्षधर दुई सांसदसहित १६ जना पक्राउ परेका छन् । सरकार विरोधी प्रदर्शन गरेको र प्रजातन्त्रको समर्थन गरेको आरोपमा उनीहरुलाई प्रकाउ गरिएको जनाइएको छ । 

डेमोक्रेटिक पार्टीका सांसदहरु लाम चुक-तिङ र टेड हुइ ची-फुङ बुधबार बिहान उनीहरुको घरबाटै पक्राउ परेको बीबीसीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सांसद लामलाई जुलाई २०१९ मा भएको दंगामा संलग्‍न भएको आरोप लगाइएको छ । सन् २०१९ मा भएको दंगामा घाइते भएका दर्जनौं प्रदर्शनकारीमध्ये उनी पनि एक थिए । 

प्रहरी स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार बुधबारको अप्रेसनअन्तर्गत दुई सांसदसहित १६ जनालाई पक्राउ गरिएको छ । 

Global Ime bank

बेइजिङका आलोचकसमेत रहेका मिडिया सञ्‍चालक जम्मीलाई पक्राउ परेको दुई सातापछि सांसदलाई पक्राउ गरिएको हो । लाईलाई विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत चीनको विरोध गरेको र विदेशीसँग साँठगाँठ गरेको आरोपमा पक्राउ गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC