site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा कायम राख्न सिफारिस 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले निषेधाज्ञा भदौ १७सम्म कायम राख्न सिफारिस गरेको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बुधबारसम्म निषेधाज्ञा कायम राखिएको छ । मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले यस्तो सिफारिस गरेको काठमाडौं महानगरपालिकाका मेयरको सचिवालयले जानकारी दिएको छ ।

उक्त समितिमा रहेका अर्का एक सुरक्षा अधिकारीका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कोरोनाको जोखिम उत्तिकै रहेकाले भदौ १७ सम्म निषेधाज्ञा कायम राख्न सिफारिस गर्ने निर्णय भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC