site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिट हुँदै कमल खत्रीको ‘म गीत हुँ तिम्रो’ (भिडियोसहित)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । गायक कमल खत्रीको नयाँ गीत ‘म गीत हुँ तिम्रो’ लोकप्रिय बन्दै गएको छ । युट्युवमा अपलोड भएको एक महिना नपुग्दै एक लाख पटक सर्च गरिएको देखिएको छ । 
जुलाई ११ मा अपलोड गरिएको गीत ९ अगष्ट सम्ममा करिब एक लाख ३८ हजार पटक सर्च गरेको पाइएको छ । 
पोखराका तालहरुलाई लोकेशन बनाएर खिचिएको भिडियोमा खत्री स्वयमले अभिनय गरेका छन् भने उनलाई स्वरमा साथ दिने सिम्पल खरेलले नै अभिनय पनि गरेकी छन् । सिम्पलको यो पहिलो गीत हो । 
गीतमा कमल खत्रीकै शब्द तथा संगीत रहेको छ । कमलले यो गीत मार्फत नै आफ्नो युट्युव च्यानल पनि खोलेका थिए । उनले भने, “मेरो नयाँ युट्युव च्यानल भए पनि राम्रो सर्च भइरहेको छ । खुसी लागेको छ ।”
       
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २५, २०७३  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC