site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गान्धीगिरी
Sarbottam CementSarbottam Cement

मन्टो मियाँले भने, "मित्र, हाम्रो टाइममा गान्धीगिरी पनि हुन्थ्यो ।"

त्यसबेलाको एउटा किस्सा उनले सुनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

एकपल्ट तीनजना आतंककारी एउटा घरको ढोका फोरेर भित्र पसे । भित्र एकजना अधवैंशे, उनकी श्रीमती र बूढा बुवा थिए । आतंककारीहरूले तीनै जनालाई बन्दुक ताके । उनीहरू अलिकति पनि डराएनन् र गान्धीगिरी देखाउँदै आतंककारीहरूलाई गुलाफको फूल उपहार दिए ।"

मैले व्यग्र भएर सोधेँ, "अनि के भयो ?"

Global Ime bank

मन्टोले भने, "आतंककारीहरूले तीनै जनालाई गोली हाने र लाशहरूमा गुलाफको फूल राखेर हिँडे ।"

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०७४  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC