site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजदेखि भदौ ६ सम्म दोलखामा लकडाउन
Sarbottam CementSarbottam Cement

दोलखा । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा शनिबारदेखि आगामी भदौ ६ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको छ । 

शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र  नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । 

शनिबार बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC