site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आइएमईमा फेरि भित्रिए रत्‍नराज बज्राचार्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकले चार वर्षका लागि बज्राचार्यलाई नियुक्त गरेको हो ।

भदौं १ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्यलाई नियुक्त गरेको बैंक अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

बज्राचार्य दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । पहिलो पटक ग्लोबल बैंकको नेतृत्व सम्हाल्दा पूरा कार्यकाल विताएका थिए ।

यसअघि सनराइज बैंक, एनसिसी बैंकमा पनि सिइओ भइसकेका छन् । बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC