site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिन्धुपाल्चोक र कालीकोटका पहिरो पीडितलाई तत्काल घरबासको व्यवस्था गर्न देउवाको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सिन्धुपाल्चोक र कालिकोटमा गएको पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्त्रण गरेर उचित बासको प्रवन्ध मिलाउन सरकारसँग माग गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारसँग सिन्धुपाल्चोक र कालिकोटमा गएको पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्त्रण गरेर उचित बासको प्रवन्ध मिलाउन माग गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

 उनले पहिरोबाट प्रभावित परिवारलाई आवश्यक क्षतिपूर्ति दिलाउन पनि सरकारसँग आग्रह गरेका छन् ।

“सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालिकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरुको जतिसक्दो चाडो उद्धार गर्न म सरकारसँग माग गर्दछु । साथै पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रवन्ध मिलाउन पनि अनुरोध गर्दछु,” सभापति देउवाले भनेका छन्, “पहिरोमा परेर ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दछु । पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्त्रण गरेर उचित बासको प्रवन्ध गर्न र आवश्यक क्षतिपुर्ति दिलाउन पनि म सरकारसँग माग गर्दछु ।”  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC