site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
विराटनगरमा एक साता लकडाउन थप
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा एकसाताको लागि लकडाउन थप भएको छ । 

विराटनगर महानगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएपछि महानगरले गत साउन १६ देखि ३० गतेसम्म लकडाउन घोषणा गरेको थियो । तर, अवस्था झन् भायवह हुँदै गएको भन्दै महानगरले आज निर्णय गरी भदौ ५ गतेसम्म लकडाउन थपेको हो । 

महानगरले सूचना जारी गरी भदौ ५ गतेसम्म लकडाउन जारी रहने जनाएको छ । विराटनगरमा विहीबार ६० जनामा कोरोना संक्रमण देखिएको छ । कूल संक्रमितको ४१५ पुगेको छ । कोरोनाबाट विराटनगरमा मात्र पाँच जनाको ज्यान गईसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC