site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘तिजको भीडमा फरक छु, युट्युव हिट मेरो उद्धेश्य होइन’ (भिडियोसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । गायिका सिर्जु अधिकारी आफ्ना स्रोता तथा दर्शकका लागि तिजको कोसीले ‘बरी लै नाँच्छु छम्म छम्म’ लिएर आएकी छन् । गीतमा उनी आफैले शब्द संकलन तथा संगीत गरेकी छन् । आफ्नो गीतमा उनी स्वयमले अभिनय गरेकी छन् । 
आर्टकी विद्यार्थी सिर्जु आफ्नो गीत अरुको भन्दा फरक रहेको बताउदै भन्छिन्, “मेरो तिजको गीत अरुको भन्दा फरक छ । म आफै पनि क्लासिकल म्युजिक सिकिरहेकाले मेरो गीत लोक र क्लासिकलको फ्यिुजन हो । शब्द टिपिकल गाउँले छ भने मेलोडी आधुनिक छ । 
सिर्जु अहिले चन्दन श्रेष्ठसँग संगीत सिकीरहेकी छन् । तिजका गीत भड्किलो र अस्लिल हुँदै गएकोप्रति आफू सचेत रहेको बताउने उनी आफ्नो गीत भने नेपाली संस्कार र सभ्यतालाई जोगाउन मद्धत गर्ने खालको रहेको दाबी गर्छिन् । 
‘म हाम्रै दिदी बहिनीका लागि गीत तयार पार्छु । सबै परिवार बसेर हेर्ने खालको गीत छ । मेरा गीत युट्युव हिट बढाउनका लागि होइन  मनोरन्जनका लागि हुन्छन् ।’ 
‘गाउँले जीवन वेश’ र ‘आँखामा गाजल लगाउँदा’ उनलै गाएका तिज गीत हुन् । ‘मायामा हाल उजुरी’ र ‘मायाँलाई जिन्दाबाद’ उनलै गाएको गीत हो । हमाल म्युजिकले जुलाई १३ मा सार्वजनिक गरेको गीत अगष्ट ९ सम्म साढे ४१ हजार पटक सर्च गरिएको छ ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २५, २०७३  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC