site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
मलेसियामा नेपालीलाई पिट्‍ने सुरक्षा गार्डलाई चार महिना जेल 
Sarbottam CementSarbottam Cement

क्‍वालालम्पुर । मलेसियामा नेपालीलाई पिट्ने नेपाली सुरक्षा गार्डलाई चार महिनाको जेल सजाय तोकिएको छ । क्‍वालालम्पुरस्थित मजिस्ट्रेट अदालतले मंगलबार नेपालीलाई नै पिट्‍ने नेपाली सुरक्षा गार्डलाई चार महिनाको जेल सजाय तोकेको मलेसियन सञ्‍चारमात्र्यम मलेसियाकिनीले जनाएको छ । 

दुई साताअघि उनलाई पिटेको भिडियो सामाजिक सञ्‍जालमा भाइरल भएको थियो । मजिस्ट्रेट वाङ चाइ सियाले नेपालीलाई पिट्‌ने ३४ वर्षीय राम गोपाल मुराउलाई दोषी ठहर गर्दै जेल सजाय तोकेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनलाई ३ अगस्तमा नियन्त्रणमा लिइएको थियो । उनलाई नियन्त्रणमा लिएको दिनदेखि नै उनको जेल सजायको अवधि लागु हुने जनाइएको छ । 

रामगोपालले तामन मेलाती सपिङ कम्लेक्सको पार्किङ क्षेत्रमा ७ जुलाईमा २६ वर्षीय इस्लाम हुसेनलाई काठको लठ्ठीले पिटेको थियो । 

Global Ime bank

उनलाई मलेसियाको अपराध संहिताको सेक्सन ३२४ बमोजिम जेल सजाय तोकिएको हो । यस सेक्सनअन्तर्गत अधिकतम १० वर्ष जेल अथवा जरिवाना अथवा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC