site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाका कारण ललितपुर जिल्ला अदालतमा पनि सेवा कटौती 
Ghorahi CementGhorahi Cement

काठमाडौं । ललितपुर जिल्ला अदालतमा दैनिक ५ वटा मात्र फिरादपत्र दर्ता हुने भएका छन् । कोरोनाको संक्रमण बढेपछि अदालतले सोमबार सूचना गर्दै सेवा कटौती गरेको जानकारी गराएको हो । 

कोरोनाका कारण अदालतमा भिडभाड कम गर्नुपर्ने भन्दै अदालतबाट प्रवाह हुँदै,आएको सेवा कटौती गरिएको सूचनामा जनाइएको छ । 

Agni Group

जरूरी पक्राउ पुर्जी अनुमति, कल डिटेलको अनुमति प्रदान, अभियोगपत्र दर्ता, थुनछेक र बयान, मिलापत्र र मुद्दा फिर्ता, बालसुधार गृहका बालबालिका जिम्मा लिनेसम्बन्धीको निवेदनमा भने सुनुवाई हुनेछ । अत्यावश्यक २० प्रकारका विषयमा बाहेक अदालतबमट हुँदै आएको सेवा प्रवाह नहुने अदालतले जनाएको छ । 

यसअघि सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालले पनि सेवा कटौती गरिसकेका छन् । देशैभरका जिल्ला अदालत र उच्च अदालतले पनि कोरोना संक्रमण बढ्न थालेपछि  सेवा कटौती गरेका छन् ।

Global Ime bank

काठमाडौं जिल्ला अदालतमा कोरोना प्रभाव, यी मुद्दामा मात्र हुनेछ सुनुवाइ

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC