site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ  ।  

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३३८ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार देशैभर सक्रिय संक्रमितको संख्या छ हजार ७३८ जना रहेको उनले जानकारी दिए । कोरोना निको हुनेको संख्या  १६ हजार ४९३ रहेको उनले जानकारी दिए ।

कोरोनाका पाँच सयभन्दा बढी संक्रमित उपचाररत  जिल्ला पर्सा, रौतहट,महोतरी र काठमाडौं रहको मन्त्रालयले जनाएको छ । सोमबार (आज) देशैभरका विभिन्न क्वारेन्टिनमा  १० हजार ७५९ जना रहेका मन्त्रालयले जनाएको छ ।

Global Ime bank

३३८ कोरोना संक्रमित थपिए, १४० डिस्चार्ज

काठमाडौं उपत्यकामा ४४ कोरोना संक्रमित थपिए

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC