site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
३३८ कोरोना संक्रमित थपिए, १४० डिस्चार्ज
Sarbottam CementSarbottam Cement

काठमाडौं । नोभेल कोरोना भाइरसका ३३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३३८ संक्रमित थपिएका हुन् । 

बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शुक्रबार ४६४,  शनिबार ३७८ र आइतबार ३८० कोरोना भाइरस संक्रमित थपिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १४०  जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ४९३ जना डिस्चार्ज भएका छन् । 

पछिल्लो २४ घण्टामा ८ हजार ४३२ हजार जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ५२ हजार २३६ रहेको छ । 

Global Ime bank

हालसम्म देशभरका क्‍वारेन्टिनमा १० हजार ६५९  मानिसहरु रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC