site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भरुवा बन्दुकको छर्रा लागेर घाइते  
Sarbottam CementSarbottam Cement

डोटी । डोटीको केआई सिंह गाउँपालिका ३ दल्लकी १४ वर्षीया जानकी ऐर भरुवा बन्दुकको छर्रा लागेर घाइते भएकी छिन् ।

आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँ बस्‍ने ४३ वर्षीय शेरबहादुर ऐरले बाँदर हो भनि भरुवा बन्दुक फायर गर्दा छर्रा लागेर जानकी घाइते भएकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

घाइतेलाई शैलेश्वरी अस्पताल दिपायल हुँदै थप उपचारका लागि धनगढी रिफर गरिएको छ । प्रहरी चौकी वायलबाट खटिएको प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक बरामद गर्नुका साथै फरार भएका शेरबहादुरको खोजी गरिरहेको छ । 

प्रतिकात्मक तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC