site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेको सिस्टममा समस्या, कारोबार विवरण फरक देखियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेप्सेको सिस्टमा समस्या देखिएको छ । नेप्सेको नयाँ वेबसाइट र पुरानो वेबसाइटमा कारोबार रकम र कारोबार भएको सेयर संख्या नै फरक देखिएको छ । 

नेप्सेको पुरानो वेबसाइटमा २ बजेर ५४ मिनेट जाँदा २४ लाख १४ हजार १६३ कित्ता सेयर किनेबेच हुँदा ८१ करोड ४२ लाख ३५ हजार ८८२ रुपैयाँबराबरको कारोबार भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जबकि ११ बजेर ५३ मिनेटमा नेप्सेको नयाँ वेबसाइटमा ४० लाख १७ हजार ७८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४८ करोड २२ लाख ९८ हजार ९८९ रुपैयाँको सेयर किनबेच भएको छ । 

Global Ime bank

यता नेप्सेले भने सूचना जारी गर्दै आज बजरमा कारोबार भएअनुसारको कारोबार रकम र सेयर संख्या नदेखाएको र सम्बन्धित शाखाले यसको विवरण हेरिरहेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC