site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आमिर खानले टर्कीमा सुरु गरे ‘लाल सिंह चड्डा’ को छायांकन 
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोरोना महामारीका कारण स्थगित गरिएको अभिनेता आमिर खानको चलचित्र ‘लाल सिंह चड्डा’को छायांकन पुनः सुरु गरिएको छ । 

महामारीका बीच भारतमा छायांकन पुनः सुरु गरिहाल्न सम्भव नभएपछि आमिरले टर्कीबाट छायांकन सुरु गर्न लागेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

खबरका अनुसार टर्कीपछि जर्जियामा पनि चलचित्र छायांकन हुनेछ । लकडाउन अघि दिल्ली, राजस्थान, चण्डीगढ, अमृतसर र कोलकत्तामा चलचित्रको छायांकन भइसकेको छ ।
‘लाल सिंह चड्डा’ हलिउड क्लासिक ‘फोरेस्ट गम्प’ को आधिकारिक हिन्दी रिमेक हो । 

‘फोरेस्ट गम्प’मा अभिनेता टम ह्यान्क्सको अभिनय थियो भने यस हिन्दी रिमेकमा करिना कपूर खान र विजय सेतुपति लगायतका कलाकारहरुको अभिनय रहने छ । 

Global Ime bank

यहि वर्षको क्रिसमसमा रिलिज मिति तोकिएकोमा कोरोनाका कारण रिलिज मितिपछि धकेलिने देखिन्छ ।  नवभारत टाइम्स 

 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC