site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
इन्दिुस भ्याली इन्टरनेशनल फिल्म फेष्टिभलमा ‘डाइङ क्यान्डल’लाई दुई अवार्ड 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘डाइङ क्यान्डल’ले इन्दिुस भ्याली इन्टरनेशनल फिल्म फेष्टिभलमा दुईवटा अवार्ड हात पारेको छ । 

साउथ एसिया फोरम फर आर्ट एन्ड क्रिएटिभ हेरिटेजको प्रस्तुति साउथ एसियाज फष्र्ट बोर्डरलेस डिजिटल फिल्म फेष्टिभलमा ‘डाइङ क्यान्डल’ले दुईवटा अवार्ड हात पारेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

बेष्ट स्क्रिप्ट र बेष्ट चाइल्ड एक्टरतर्फको अवार्ड हात पारेको हो । ‘डाइङ क्यान्डल’को स्क्रिप्ट निर्देशक नरेश कुमार केसी स्वयंले लेखेका हुन् । 

‘डाइङ क्यान्डल’मा बाल कलाकारको भूमिकामा लाक्पा सिङे तामाङ छन् । 

Global Ime bank

नरेश कुमार केसीको निर्देशनमा बनेको ‘डाइङ क्यान्डल’ दिदी र भाइबीचको मायालाई मुख्य कथानक बनाइएको चलचित्र हो । 

दिदीको भूमिकामा सिर्जना सुब्बा छिन् भने भाइको भूमिकामा लाक्पा सिङे तामाङ छन् । अर्पण थापा र सौगात मल्ल पनि चलचित्रमा मुख्य भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC